कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) दोलखावाट सेवा निवृत्त डिभिजन सडकका ह.स.चा. पाचौं स्तरका कर्मचारी श्री रवी कुँवर लाई दोस्रो सेवाग्राहीका रूपमा पेन्सन पट्टा हस्तान्तरण गरिएको छ । अवकाश वा राजीनामा स्वीकृत भएका कर्मचारीहरूको पेन्सन पट्टा अब डिजिटल